SUNDAY - SERVICE
Leading - Leading GDC
Leela
Manu
Chunu
Suk Maya
Narbada
Bhim Maya
Anjana -
Bal Tmg
Maya Tmg
Phul Tmg
Sunita
Sapna
Phul Rai
Ramesh
Ruel Rai
...........................
Sermon -
Simon
Damber
Priskila
Dinish
Samjhana
Dil Mongar -
Guess Etc
..............
The Sunday Service page is dedicated to our weekly worship gatherings at Grace Decatur Church. Here, we come together as a community to celebrate our faith, engage in uplifting worship, and connect with one another. Our services are designed to inspire and encourage spiritual growth, offering a welcoming environment for all. Join us each Sunday for a time of reflection, music, and fellowship, as we deepen our relationship with God and each other.
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP
SUNDAY WORSHIP - August 10, 2025
SUNDAY WORSHIP - August 3. 2025
SUNDAY WORSHIP - July 27, 2025
SUNDAY WORSHIP - July 20, 2025
SUNDAY WORSHIP - July 13, 2025
SUNDAY WORSHIP - July 6, 2025
LEADIND - Solomi
Worship - Marbada
Sermon - Samuel Sharma
“यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।”
रोमी 12:1 NNRV
“जसले आफूमा घृणा लुकाएर राख्छ, त्यसको जिब्रो छली हुन्छ, र जसले अपवाद फैलाउँछ, त्यो मूर्ख हो।”
हितोपदेश 10:18 NNRV
“दुष्ट मानिसले कलह मच्चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ।”
हितोपदेश 29:22 NNRV
“ईश्वरहीन मानिसहरू रिसाई नै रहन्छन्, परमेश्वरबाट दण्ड पाउँदा पनि, तिनीहरू सहायताको लागि उहाँको पुकारा गर्दैनन्।”
अय्यूब 36:13 NNRV
“क्रोध निर्दयी हुन्छ, र झोँकचाहिँ अत्यधिक, तर डाहको सामु को खड़ा हुनसक्छ?”
हितोपदेश 27:4 NNRV
“घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ”
हितोपदेश 10:12 NNRV
“किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।”
२ तिमोथी 1:7 NNRV
“हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।”
रोमी 8:28 NNRV
SUNDAY WORSHIP - June 29, 2025
Leading - Phul Maya Rai
Sermon - Damber
“किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,”
एफिसी 5:29 NNRV
“किनभने हामी उहाँका शरीरको अङ्ग हौं।”
एफिसी 5:30 NNRV
Bhutan Ma Ploughing
Nepal Camp Ma Bycycle
USA Ma Car Ma
.............
“दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ।”
हितोपदेश 11:17 NNRV
SUNDAY WORSHIP - June 22, 2025
Leading - general
Sermon - Simon
Subject - Lord's Supper






SUNDAY WORSHIP - June 15, 2025
Leading - Suk Maya
Sermon - Dinish
Subject -
SUNDAY WORSHIP - June 8, 2025
Leading - Ramesh
Sermon - Samjhana
“यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं।”
हिब्रू 12:1 NNRV
“हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।”
हिब्रू 12:2 NNRV
“पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।”
हिब्रू 12:3
SUNDAY WORSHIP -
June 1,2025
Leading - General
Sermon - Simon
Subject - How to Find True God
Key Verses: “For a long time Israel was without the true God, without a priest to teach and without the law. But in their distress they turned to the LORD, the God of Israel, and sought Him, and He was found by them.” (2 Chronicles 15: 3-4)
In this series we are to consider some of the Secrets of Successful Living. Of course, no one can begin to live successfully without knowing God, and first of all we must understand how we can come to know Him for ourselves. The subject is brought before us in 2 Chronicles 15:1-19, and it is pin-pointed in the above key verses. There is only one true God, the God and Father of our Lord Jesus Christ (2 Corinthians 1:3), and the greatest blessing which anyone can experience in this life is to find the true God, but the greatest tragedy is to pass through life without ever finding Him. In our key verses we have a brief description of one phase of Israel’s history, but it also describes thousands of people throughout the world. Notice how this brief portion of scripture unfolds to give us a sequence of teaching.
1. THEY WERE WITHOUT THE TRUE GOD
Verse 3 tells us that this had been true of them “for a long time”. They were Godless, less God – look up Ephesians 2:12. This is a perfect description of multitudes of people today; they are living without God. He does not enter into their thoughts, except in times of emergency, and He has not been welcomed into their lives. The Israelites still believed in the existence of God, and they experienced and benefited from His providences, but for all that they were “without the true God”. We are not told they were without a god, for everyone worships a god of some kind – the god of self, money, pleasure or ambition. These words in verse 3, therefore, are descriptive of many people – “for a long time…without the true God”.
2. THEY WERE WITHOUT A TEACHING PRIEST
A “teaching priest” was one whose duty it was to teach the people the truth of God. Who are the teaching priests today? Every faithful preacher and teacher of the Word of God is one of God’s teaching priests. But the majority of people are outside the influence of these teachers and preachers; they do not attend church or listen to an exposition of the scriptures, and they do not read the Bible or the kind of literature which would inform them about the truths of God. In consequence of this, there is an appalling ignorance of the things of God, and the average person knows nothing of God’s way of salvation – look up Ephesians 2:8-10. Many have experienced a taste of “churchianity” or “religiosity”, but very few know the way of salvation as it is revealed in the person of our Lord and Saviour Jesus Christ – compare John 14:6; Acts 4:12 and Romans 1:16.
3. THEY WERE WITHOUT LAW
Verse 3 tells us this. The priests were the guardians of the law, and to be without a priest meant, therefore, to be without the law. If anyone wanted to know the law in those days he had to go to a priest; but today, thank God! we have His law, His Word, in the Bible. However, the majority of people do not read the Bible, and therefore they are “without (the) law”. The law is God’s standard of what is right and wrong, but the vast majority of people take their standard from the media: (1) the newspaper; (2) the radio; (3) the television; (4) the cinema. Therefore, because God’s standard has been rejected and the world’s, or man’s or the Devil’s standard has been substituted, our civilisation has become increasingly corrupted. The great need today is to get back to the Bible, the true standard, the only book which contains the authentic revelation of God and of His love, His grace, His Son and of His way of saving men and women.
4. WHEN TROUBLE CAME THEY TURNED TO THE LORD
Verse 4 tells us this, and from verses 5 and 6 we find that the trouble came because they had left God out of their reckoning and out of their lives. Trouble will always come to nations and to individuals if they reject the Lord. Notice that it was the Lord who sent the trouble; it was His judgment on sin and His loving method of causing them to turn back to Him – see what it says at the end of verse 6. Does God work like this today? He does! He often sends trouble into a man’s life in order that that man, who for many years has lived only for himself, might turn back to the Lord and find Him. The Prodigal had to come to himself before he was ready to come to his father (Luke 15:11-24). For a further illustration of this truth read Psalm 106, where we see that when these people had been severely chastened they turned to the Lord. Then what happened?
5. THEY FOUND THE TRUE GOD
In verse 4 there are three words which tell us how to find God, or, more correctly, how to be found of Him. We must:
TURN from sin and from self (1 Thessalonians 1:9);
SEEK the Lord and His pardon (Isaiah 55:6-7); and
FIND the true God (2 Chronicles 15:2,4 and 15).
How wonderfully this little bit of ancient history ends – “He was found by them” (2 Chronicles 15:4 and 15)! Have you found Him? – look up Proverbs 8:17.
SUNDAY WORSHIP - 25, 2025
LEADING - BHIM MAYA
SERMON - PS. DAMBER
SUBJECT - COMFORT
ROM 12:15, आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। 16एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर।
HEB 13:3, 3आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको ख्याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।
1 COR 12:26, 26यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्।
JOB 30:25, 25आफ्नो जीवन कष्टमा बिताउनेको निम्ति के म रोइनँ र? के गरीबको निम्ति मेरो मन दुखेन र?
LK 1:57-58, 57अब एलीशिबाको सुत्केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्माइन्। 58परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।
LK 15:5-6, 5हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, 6र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ, ‘मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा पाएको छु।’
SUNDAY WORSHIP - May 18,2025
Leading - Ramesh Tamang
Sermon - Priskila
“अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।”
१ पत्रुस 3:8 NNRV
“खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक।”
१ पत्रुस 3:9 NNRV
“किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्।”
१ पत्रुस 3:10 NNRV
SUNDAY WORSHIP - MAY 11, 2025
LEADING - SUK MAYA
SERMON - SIMON
प्रकाश 22
SUNDAY WORSHIP - MAY - 4, 2025,
LEADING - MAYA
SERMON - PRISKILA / SIMON -
Victory in Cercumtencer
मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्।” भजनसंग्रह 23:4 NNRV “
चाहे समुद्र गर्जोस् र फीँज काढ़ोस्, र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला” भजनसंग्रह 46:3 NNRV
“निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।” भजनसंग्रह 91:3 NNRV
“तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,” भजनसंग्रह 91:5 NNRV
“न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।” भजनसंग्रह 91:6 NNRV “तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।” भजनसंग्रह 91:10 NNRV “त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।” भजनसंग्रह 91:15 NNRV
SUNDAY WORSHIP - APRIL - 27, 2025
LEADING - BAL TAMANG
WORSHIP - MAYA TAMANG,
ACT 10:44-48,44पत्रुसले यी कुरा बोल्दाबोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। 45अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू आश्चर्यचकित भए। 46किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, 47“हामीझैँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाही गर्न सक्छ?” 48अनि तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे।
SERMON - SIMON
सान्त्वनाका परमेश्वर
2 COR 1:3-11.
3हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्।
4उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं।
5किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं।
6हामीले दुःख पायौं भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो। हामीले सान्त्वना पायौं भने पनि त्यो तिमीहरूका सान्त्वनाको निम्ति हो। हामीले भोगेका त्यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्यही सान्त्वना अनुभव गर्छौ।
7तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्यसरी नै हाम्रो सान्त्वनामा पनि तिमीहरू सहभागी हुनेछौ।
8भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं।
9हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो।
10उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।
11तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिष्को निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढ़ाउनेछन्।
SUNDAY WORSHIP - APRIL 20 -2025
Leading - Maya
Sermon - Samjhana
Subject - Esters
SUNDAY WORSHIP -
April 13 - 2025
Leading - Phul Rai
Sermon - Dinish
SUNDAY WORSHIP - APRIL 06, 2025
Leading - Phul Tamang
Sermon - Denies
SUNDAY WORSHIP - March 30, 2025
Leading - Leela
Sermon - Priskila
SUNDAY WORSHIP - March 23, 2025
LEADING - SUNITA
SERMON - SIMON

“सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,”
एफिसी 4:2

“तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।”
रोमी 5:8

“एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ।”
हितोपदेश 17:17 NNRV

“सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ।”
१ पत्रुस 4:8 NNRV

“यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।”
कलस्सी 3:14 NNRV
SUNDAY WORSHIP - March 16, 2025
Leading - Anjana
Sermon - Simon
Love
“हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।”
१ यूहन्ना 4:19 NNRV
““मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।”
यूहन्ना 15:12 NNRV
“परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।”
१ यूहन्ना 4:12 NNRV
“अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।”
१ कोरिन्थी 13:13 NNRV
“भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।”
रोमी 12:10 NNRV
“जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।”
१ कोरिन्थी 16:14 NNRV
SUNDAY WORSHIP - March 9, 2025
Leading - Maya Tamang
Sermon - Dil Mongar
Subject - Life of Jesus
““किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”
यूहन्ना 3:16 NNRV
Ex - Pastor Test God
Jump on sea
God send two boat
Ex - Turning Points
“म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।”
गलाती 2:20 NNRV
obedence
Mt 3:8
Lk 9:23
SUNDAY WORSHIP - March 2/2025
LEADING - BAL TAMANG
SERMON - SAMJHANA
MK 2:1-12,
1केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने।
2अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो।
3अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।
4भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए।
5येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।”
6तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए,
7“यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
8अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू आफ्ना मनमा यस्तो विचार गर्दैछौ?
9पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ?
10तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो,
11“म तिमीलाई भन्दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”
12त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहाल्यो। यहाँसम्म कि, सबै जना आश्चर्य-चकित भए, र “हामीले यस्तो त कहिल्यै देखेका छैनौं” भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे।
.................................
MK 2:1-12,
1NE A few days later, when Jesus again entered Capernaum, the people heard that he had come home. 2 They gathered in such large numbers that there was no room left, not even outside the door, and he preached the word to them. 3 Some men came, bringing to him a paralyzed man, carried by four of them. 4 Since they could not get him to Jesus because of the crowd, they made an opening in the roof above Jesus by digging through it and then lowered the mat the man was lying on. 5 When Jesus saw their faith, he said to the paralyzed man, “Son, your sins are forgiven.”
6 Now some teachers of the law were sitting there, thinking to themselves, 7 “Why does this fellow talk like that? He’s blaspheming! Who can forgive sins but God alone?”
8 Immediately Jesus knew in his spirit that this was what they were thinking in their hearts, and he said to them, “Why are you thinking these things? 9 Which is easier: to say to this paralyzed man, ‘Your sins are forgiven,’ or to say, ‘Get up, take your mat and walk’? 10 But I want you to know that the Son of Man has authority on earth to forgive sins.” So he said to the man, 11 “I tell you, get up, take your mat and go home.” 12 He got up, took his mat and walked out in full view of them all. This amazed everyone and they praised God, saying, “We have never seen anything like this!”
SUNDAY WORSHIP - February 23/2025
Leading - Anjana
Sermon - Dinish Rai
subject - Our Journey
“परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।”
उत्पत्ति 12:1 NNRV
““म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष् दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्को मूल हुनेछस्।”
उत्पत्ति 12:2 NNRV
“तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष् पाउनेछन्।””
उत्पत्ति 12:3 NNRV
SUNDAY WORSHIP - February 16/2025
Leading - Ruel Rai
Worship - Sapna
Sermon - Priskila
“परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो,”
यहोशू 1:1 NNRV
““मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।”
यहोशू 1:2 NNRV
“मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु।”
यहोशू 1:3 NNRV
“मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ।”
यहोशू 1:4 NNRV
“तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ।”
यहोशू 1:5 NNRV
““बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।”
यहोशू 1:6 NNRV
“बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।”
यहोशू 1:7 NNRV
“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।”
यहोशू 1:8 NNRV
“तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।””
यहोशू 1:9 NNRV
SUNDAY WORSHIP -
- 02/09/2025
Leading - BhIm Maya
Worship - Teams
Sermon - Damber
Subject - Hope
“येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”
यूहन्ना 14:6 NNRV
Jesus saith unto him, I am the way, the truth, and the life: no man cometh unto the Father, but by me.
“परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ।”
हिब्रू 10:36 NNRV
For ye have need of patience, that, after ye have done the will of God, ye might receive the promise.
“र हाम्रो धन्यको आशा— हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।”
तीतस 2:13 NNRV
Looking for that blessed hope, and the glorious appearing of the great God and our Saviour Jesus Christ;
“कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।”
प्रेरित 1:14 NNRV
These all continued with one accord in prayer and supplication, with the women, and Mary the mother of Jesus, and with his brethren.
SUNDAY WORSHIP
February- 2/2025
Leading - Ramesh
Worship - Chhunu
Sermon - Simon
Gospel - C
However, I consider my life worth nothing to me; my only aim is to finish the race and complete the task the Lord Jesus has given me—the task of testifying to the good news of God’s grace.
Acts 20:24
“तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।”
प्रेरित 20:24 NNRV
“Truly I tell you,” Jesus replied, “no one who has left home or brothers or sisters or mother or father or children or fields for me and the gospel will fail to receive a hundred times as much in this present age: homes, brothers, sisters, mothers, children and fields—along with persecutions—and in the age to come eternal life.”
Mark 10:29-30
“येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्गाजमिन छोड्छ, त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन।”
मर्कूस 10:29-30 NNRV
For in the gospel the righteousness of God is revealed—a righteousness that is by faith from first to last, just as it is written: “The righteous will live by faith.”
Romans 1:17
“किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।””
रोमी 1:17 NNRV
We also know that the law is made not for the righteous but for lawbreakers and rebels, the ungodly and sinful, the unholy and irreligious, for those who kill their fathers or mothers, for murderers, for the sexually immoral, for those practicing homosexuality, for slave traders and liars and perjurers—and for whatever else is contrary to the sound doctrine that conforms to the gospel concerning the glory of the blessed God, which he entrusted to me.
1 Timothy 1:9-11
“हामी यो पनि जान्दछौं कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्ति, ज्यानमाराहरूका निम्ति, व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झूटा बोल्नेहरूका निम्ति, झूटा गवाही दिनेहरूका निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो। यो मलाई सुम्पिएका परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ।”
१ तिमोथी 1:9-11 NNRV
SUNDAY WORSHIP - Jan - 26, 2025
Leading - Anjana / Due to Leela is Sick
Sermon - Dil Mongar
subject - Listen & do
“मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।”
याकूब 1:19 NNRV
Ex - Peace - I will Bring Santi ...( शान्ति )
“किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।”
याकूब 1:20 NNRV
“यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ।”
याकूब 1:21 NNRV
“तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।”
याकूब 1:22 NNRV
“कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ,”
याकूब 1:23 NNRV
It's not Playing Card But ..... Bible
“किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ।”
याकूब 1:24 NNRV
“तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ।”
याकूब 1:25 NNRV
“यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ।”
याकूब 1:26 NNRV
“परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।”
याकूब 1:27 NNRV
SUNDAY WORSHIP -
Jan 19,2025
Lead - NARBADA
Sermon - Samjhana
SUBJECT - GOD LOVE YOU
ROM 5:8, 8तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
8 But God demonstrates his own love for us in this: While we were still sinners, Christ died for us.
....................................................................................
JN 3:16, 16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
16 For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life.
..................................................................................
JER 31:3, 3परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु।
3 The Lord appeared to us in the past,[a] saying:
“I have loved you with an everlasting love;
I have drawn you with unfailing kindness.
..................................................................................
EPH 2:8-9, 8किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— 9कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
8 For it is by grace you have been saved, through faith—and this is not from yourselves, it is the gift of God— 9 not by works, so that no one can boast.
...............................................................................
GAL 2:20, 20म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
20 I have been crucified with Christ and I no longer live, but Christ lives in me. The life I now live in the body, I live by faith in the Son of God, who loved me and gave himself for me.

SUNDAY WORSHIP - Jan - 12
Leading - Phul Tamang
Worship - Maya Tamang
Sermon - Simon
Sunject - Gospel - B
And this gospel of the kingdom will be preached in the whole world as a testimony to all nations, and then the end will come.
Matthew 24:14
“अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।”
मत्ती 24:14 NNRV
Now, brothers and sisters, I want to remind you of the gospel I preached to you, which you received and on which you have taken your stand. By this gospel you are saved, if you hold firmly to the word I preached to you. Otherwise, you have believed in vain.
1 Corinthians 15:1-2
“भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ।”
१ कोरिन्थी 15:1-2 NNRV
“The time has come,” he said. “The kingdom of God has come near. Repent and believe the good news!”
Mark 1:15
“उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।””
मर्कूस 1:15 NNRV
Stand firm then, with the belt of truth buckled around your waist, with the breastplate of righteousness in place, and with your feet fitted with the readiness that comes from the gospel of peace. In addition to all this, take up the shield of faith, with which you can extinguish all the flaming arrows of the evil one.
Ephesians 6:14-16
“यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ। साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।”
एफिसी 6:14-16 NNRV
SUNDAY WORSHIP - January - 5; 2025
Leading - Manu
Worship - Manu & Team
Sermon - Simon
# New Year
Surprise - आश्चर्य
Birthday/ Anniversary
“किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,”
मत्ती 24:38 NNRV
“अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।”
मत्ती 24:39 NNRV
New - “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।”
२ कोरिन्थी 5:17 NNRV
Lord Supper -
“तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर त्यो अझ खराबीको निम्ति हुन्छ।”
१ कोरिन्थी 11:17 NNRV
“किनकि पहिले त, मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु। अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु।”
१ कोरिन्थी 11:18 NNRV
“तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ।”
१ कोरिन्थी 11:19 NNRV
“जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन।”
१ कोरिन्थी 11:20 NNRV
“किनकि खान बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ, र कोही भोकै रहन्छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्छ।”
१ कोरिन्थी 11:21 NNRV
“के खान र पिउनलाई के तिमीहरूका आ-आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित् तारिफ गर्दिनँ।”
१ कोरिन्थी 11:22 NNRV
“किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो,”
१ कोरिन्थी 11:23 NNRV
“र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।””
१ कोरिन्थी 11:24 NNRV
“त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।””
१ कोरिन्थी 11:25 NNRV
Gift for Older
1 Thes 5:12 -
Ending Prayer
SUNDAY WORSHIP - December-29;2024
Date - 12/29/2024
Leading - Phul Magar/Rai
Worship - Anjana
Sermon - Damber
Subject - Co / Sign ( Jamani )
“बन्धकमा आफ्नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्।”
हितोपदेश 22:26 NNRV
“प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्।”
हितोपदेश 22:28 NNRV
“धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।”
हितोपदेश 22:7 NNRV
“यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।”
हितोपदेश 22:27 NNRV
“प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्।”
हितोपदेश 22:28 NNRV
SUNDAY WORSHIP
Date - 12/22/2024
Lead - Maya Tamang
worship
Sermon - Simon
Subject - Gospel ( A )
Gospel
He said to them, “Go into all the world and preach the gospel to all creation.”
Mark 16:15
“अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।”
मर्कूस 16:15 NNRV
He called you to this through our gospel, that you might share in the glory of our Lord Jesus Christ.
2 Thessalonians 2:14
“यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।”
२ थेसलोनिकी 2:14 NNRV
For whoever wants to save their life will lose it, but whoever loses their life for me and for the gospel will save it.
Mark 8:35
“किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।”
मर्कूस 8:35 NNRV
For I am not ashamed of the gospel, because it is the power of God that brings salvation to everyone who believes: first to the Jew, then to the Gentile.
Romans 1:16
“किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।”
रोमी 1:16 NNRV
SUNDAY WORSHIP - DECEMBER 15, 2024
LEADING - PHUL TAMANG
WORSHIP - MAYA TAMANG
SERMON - DIL MONGAR
SUBJECT - FASTING
““चर्को गरी करा, नथाम्। तुरहीको आवाज जस्तै उच्च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।”
यशैया 58:1 NNRV
“किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्। जे ठीक छ त्यही गर्ने र आफ्ना परमेश्वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्न इच्छा गर्ने जातिजस्तै तिनीहरू देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू माग्छन्, र परमेश्वर तिनीहरूका नजिकै आऊन् भनी उत्सुक भएका देखिन्छन्।”
यशैया 58:2 NNRV
“तिनीहरू भन्छन्, ‘हामीहरू उपवास बस्यौं, र किन तपाईं देख्नुहुन्न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्यान दिनुहुन्न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।”
यशैया 58:3 NNRV
“तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको सोर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ।”
यशैया 58:4 NNRV
“के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्ने? के निगालोझैँ आफ्नो शिर झुकाउने र भाङ्ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ?”
यशैया 58:5 NNRV
““अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?”
यशैया 58:6 NNRV
“आफ्नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जात-भाइहरूबाट नलुक्नु, होइन र?”
यशैया 58:7 NNRV
“तब तिमीहरूको ज्योति बिहानझैँ फुटेर निस्कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ।”
यशैया 58:8 NNRV
“तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ, र उहाँले भन्नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्ना बीचबाट अत्याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्यापूर्ण कुरा बोल्न त्याग्यौ,”
यशैया 58:9 NNRV
“अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ।”
यशैया 58:10 NNRV
Sunday worship - DATE - 12/08/2024
GRACE DECATUR CHURCH
LEADING – ANJANA
WORSHIP – ANJANA
SERMON – SAMJHANA
SUBJECT - PRE - CHRISTMAS
12तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। HEB 10/12
4किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। HEB 10/4
5किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू। 1 TIM 2/5
12तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। JN 1/12
29यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।
GAL 3/29
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। 17किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। JN 3:16-17
2अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ। IS 9/
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -
SUNDAY WORSHIP -

Sunday Worship
Our Sunday Worship service is a vibrant and uplifting experience that includes powerful worship music, prayer, and a biblical message. We invite individuals and families from all walks of life to join us in celebrating God's love and grace. Each service is designed to encourage personal growth and a deeper understanding of faith, creating a welcoming atmosphere for everyone.
Experience a transformative worship service that brings inspiration and community spirit. Our Sunday Worship is designed for everyone, so come as you are and enjoy a meaningful encounter with God.
- Inspiring worship music
- Biblical teachings
- Welcoming atmosphere

Community Events
at Grace Decatur Church offer opportunities for connection and support outside of regular services. These events include outreach programs, social gatherings, and volunteer opportunities. We believe in fostering relationships within our church family and the surrounding community, providing a space for fellowship, service, and shared experiences that reflect our mission and values.
Participate in our Community Events to build lasting relationships and make a difference locally. These gatherings are perfect for individuals and families looking to connect, serve, and grow together.
- Variety of events
- Community engagement
- Fostering relationships

Spiritual Counseling
is available for those seeking guidance and support in their spiritual journey. Our trained counselors provide a safe and confidential space to explore faith-related questions, navigate life challenges, and receive encouragement. Whether you're facing personal struggles or seeking clarity in your spiritual walk, our counselors are here to listen and support you on your path.
Seek clarity and healing through our Spiritual Counseling. Our dedicated counselors are here to provide compassionate support, helping you navigate your faith journey with understanding and care.
- Confidential support
- Experienced counselors
- Holistic approach to spirituality
“The Sunday services at Grace Decatur Church have truly transformed my spiritual life. The community is incredibly welcoming and the messages are always inspiring.”
Simon thapa